सुशासन परियोजना अन्तर्गत स्थानीय सरकारको सेवा प्रवाहको अवस्थालाई प्रभावकारी रहे नरहेको हेर्नका लागि सामाजिक जवाफदेहिताका विधिहरुको प्रयोग गर्ने विषयमा सामुदायिक अंक पत्रको विधि १२ वटा स्थानिय निकाय भित्र रहि शिक्षा क्षेत्रमा संचालन गरिएको थियो ।
यस पृष्ठमा सुशासन परियोजना अन्तर्गत १२ वटा स्थानिय निकाय भित्रका विद्यालयमा सामुदायिक अंक पत्रका माध्यमवाट शैक्षिक सेवाको गुणस्तरीयता मापन गर्दा विभिन्न चरणमा अवलम्बन गरेको विधि र नतिजाहरुलाई समावेश गरिएको छ ।